भनिदेऊ प्रिया, यो मन ज्ञानी कसरी हुन्छ ?
तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ ?
हुरीमा हराएको चराको जस्तो भयो जिन्दगी,
बजारमा मा मूल्यहीन जस्तै सस्तो भयो जिन्दगी।
भनिदेऊ प्रिया, यो मन ज्ञानी कसरी हुन्छ ?
तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ ?
हुरीमा हराएको चराको जस्तो भयो जिन्दगी,
बजारमा मा मूल्यहीन जस्तै सस्तो भयो जिन्दगी।
0 Comments